प्रहरीले धनुषामा ४७७ केजी गाँजा बरामद
barnanmedia.com · Fri Mar 21 22:07:25 GMT 2025

प्रहरीले धनुषामा ४७७ केजी गाँजा बरामद गरेको छ ।
शुक्रवार राति ७ बजे धनुषाको लक्ष्मिनिया गाउँपालिका ७ स्थित लक्ष्मिनिया चोकस्थित जनकपुर ढल्केबर सडक खण्डबाट प्रहरी गाँजा बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)