मिथिलाञ्चलमा आज तिला संक्रान्ति मनाइँदै
setopati.com · Tue Jan 14 01:23:45 GMT 2025

मिथिलाञ्चल क्षेत्रमा आज तिला संक्रान्ति (माघेसंक्रान्ति) पर्व मनाइँदैछ।
मंगलबार बिहानैदेखि तिला संक्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव राउतले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)