मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीका २५ जना एसपी एसएसपी बढुवामा सिफारिस

annapurnapost.com · Tue Jan 14 01:22:46 GMT 2025

काठमाडौं : गृह मन्त्रालयले २५ जना प्रहरी उपरीक्षकहरुलाई(एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

सोमबार बसेको बढुवा समितिको बैठकले २५ एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)