देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
reportersnepal.com · Tue Jan 14 01:28:45 GMT 2025

तनहुँ, माघ १। माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)