नेपाल पुलिस स्कूललाई रनिङ फुटबल ट्रफीको उपाधि
lokaantar.com
यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको उपाधि नेपाल पुलिस स्कूल, साँगाले हात पारेको छ ।
सैनिक आवासीय महाविद्यालय सल्लाघारी (भक्तपुर)को आयोजनामा सञ्चालन भएको २२औँ सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको महाविद्यालयको घरेलु मैदानमा भएको फाइनल खेलमा महाविद्यालयलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कूल, साँगाले उपाधि हात पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)