करेन्ट लागेर ‘रोनाल्डो’को मृत्यु भएको आशंका,धार्मिक विधिअनुसार अन्त्येष्टि
annapurnapost.com · Sat Sep 19 10:14:10 GMT 2026

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती ‘रोनाल्डो’को मृत्यु भएको छ। आज बिहान कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई करेन्ट लागेर मृत्यु भएको आशंका गरिएको छ।
रोनाल्डोको धार्मिक विधिअनुसार अन्त्येष्टि शनिबार गरिएको छ। रोनाल्डोको मृत शरिरलाई पोष्टमार्टम पछि खाल्डो खनेर गाडिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)