मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीमा रिक्त १० डीआईजी , को को छन् प्रतिस्पर्धामा ?

barnanmedia.com · Fri Mar 21 22:14:04 GMT 2025

नेपाल प्रहरीमा रिक्त १० डीआईजी पदका लागि बढुवा प्रक्रियाको तयारी तीव्र भइरहेको छ। एआईजी बढुवापछि डीआईजी पदमा बढुवा हुने छ।

स्रोतका अनुसार कासमू (कार्यसम्पादन मूल्यांकन) एवं वरियता सूचीअनुसार डीआईजी बढुवा गर्ने गृहको तयारी छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)