मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान
nepalnews.com · Sat Sep 19 10:25:27 GMT 2026

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले कम्युनिष्ट शक्तिहरुबीच एकता र लोकतान्त्रिक शक्तिहरुबीचको सहकार्य खोजेको बताएका छन् ।
शनिबार पार्टीको खानीखोला गाउँपालिका सम्पर्क समिति काभ्रेको भेलालाई सम्बोधन गर्दै नेता पुनले विचार मिल्नेहरुबीच एकता गरेर जानुपर्ने पक्षमा आफूहरु रहेको बताए । नेकपा विभाजनले निम्त्याएको निराशाको पृष्ठभूमिमा गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंश भएको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)