व्यवसायी पक्राउले मात्र ग्रे लिस्टबाट निस्कन सकिदैंन: खतिवडा
clickmandu.com · Sat Sep 19 10:27:34 GMT 2026

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा युवराज खतिवडाले उद्योगी–व्यवसायीलाई पक्राउ गर्दैमा नेपाल ग्रे लिस्टबाट बाहिरिन नसक्ने बताएका छन्।
उनले ग्रे लिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढङ्गले सुधारका काम कार्यान्वयन गरी त्यसको परिणाम देखाउनुपर्ने धारणा राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)