जर्मन लिगमा केनको अर्को कीर्तिमान
ratopati.com · Sat Sep 19 10:33:06 GMT 2026
म्युनिख । जर्मन शीर्ष डिभिजन लिगमा १०० गोल पूरा गर्दै ह्यारी केनले पुन: इतिहासको पानामा आफ्नो नाम स्वर्ण अक्षरले लेखेका छन्।
बायर्न म्युनिख आएदेखि नै उच्च लयमा रहेका इंग्ल्याण्डका कप्तानले आफूलाई यो लिगकै सबैभन्दा घातक स्ट्राइकरका रूपमा स्थापित गरेका छन्।