भदौमा ४२ लाखभन्दा बढी ग्यास सिलिन्डर खपत
gorkhapatraonline.com · Sat Sep 19 10:34:57 GMT 2026

भदौ महिनामा झन्डै ६० हजार मेट्रिक टन ग्यास आयात भएर खपत भएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार भदौ महिनामा ५९ हजार ८३३ मेट्रिक टन ग्यासको ४२ लाख १३ हजार ६६१ सिलिन्डर वितरण गरिएको हो । सामान्य अवस्थामा मासिक ३० लाख देखि ३५ लाख संख्यामा ग्यास सिलिन्डर खपत हुने गरेकोमा बजारमा ग्यासको अभाव कम गर्न ४२ लाख सिलिन्डर वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)