सुशासन र समृद्धिका लागि सामूहिक इमानदार प्रयास आवश्यक छ : मुख्यसचिव कार्की
nepalviews.com · Sat Sep 19 10:32:28 GMT 2026

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले मुलुकमा सुशासन, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारसँगै निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकको सामूहिक इमानदार प्रयास आवश्यक रहेको बताएका छन् ।
दावाँली मिलन क्लब, काठमाडौंले आयोजना गरेको सम्मान तथा बधाई–शुभकामना कार्यक्रममा बोल्दै मुख्यसचिव कार्कीले कुनै एक व्यक्ति, पद वा संस्थाको मात्र प्रयासले अपेक्षित परिवर्तन सम्भव नहुने धारणा व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)