नेसन्स लिगका लागि पोर्चुगलको टोली सार्वजनिक, रोनाल्डोले टोलीमा पाए निरन्तरता
ratopati.com · Sat Sep 19 10:39:25 GMT 2026
लिस्बन । पोर्चुगलका नयाँ प्रशिक्षक जर्ज जेसुसले नेसन्स लिगका आगामी चार खेलका लागि घोषणा गरेको २५ सदस्यीय टोलीमा क्रिस्टियानो रोनाल्डो समेटिएका छन्।
साविक विजेता टोलीका नयाँ प्रशिक्षकले आफ्नो पहिलो टोली घोषणा गर्दा भेट्रान फरवार्डलाई स्थान दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)