संविधान दिवसमा प्रभातफेरी
gorkhapatraonline.com · Sat Sep 19 10:39:43 GMT 2026

संविधान दिवसको अवसरमा सप्तरी सदमुकाम राजविरजमा शनिबार प्रभातफेरीको आयोजना गरिएको छ ।
२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै प्रभातफेरी कार्यक्रमको आयोजना गरी संविधान तथा राष्ट्रिय दिवस मनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)