केजरीवालले भने– कक्रोच आन्दोलन भारतीय युवाको आक्रोश र निराशाको अभिव्यक्ति हो
onlinekhabar.com · Sat Jun 06 13:52:01 GMT 2026

२३ जेठ, काठमाडौं । भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले कक्रोच जनता पार्टी(सीजेपी)को प्रदर्शन भारतीय युवामा रहेको आक्रोशको अभिव्यक्ति रहेको टिप्पणी गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै केजरीवालले आम आदमी पार्टीले सीजेपीका मागको समर्थन गर्ने पनि बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)