सूर्यमुखी तेलमा नयाँ मापदण्ड : भ्रामक शब्दावली र दाबी पूर्ण प्रतिबन्ध
ratopati.com · Sat Sep 19 10:49:39 GMT 2026

काठमाडौँ । सरकारले प्याकेटमा भ्रामक उल्लेख गरी उपभोक्ताको स्वास्थ्यसँग भइरहेको खेलबाड रोक्न सूर्यमुखी तेलको नयाँ मापदण्ड बनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली भान्सामा व्यापक प्रयोग हुने सूर्यमुखी (सनफ्लावर) तेलको गुणस्तर, प्याकेजिङ तथा लेबलिङ मापदण्डलाई सरकारले थप कडा र वैज्ञानिक बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)