जंगली हात्ती 'रोनाल्डो' मृत फेला, करेन्ट लागेर मरेको हुन सक्ने निकुञ्जको अनुमान
setopati.com · Sat Sep 19 10:45:48 GMT 2026

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली हात्ती ‘रोनाल्डो’ मृत फेला परेको छ।
शनिबार बिहान टिकौली मध्यवर्ती सामुदायिक वनको कार्यालय भवनबाट करिब ६ सय मिटर दक्षिणतर्फ विसहजार ताल जाने खगेरी नहरको बाटोमा हात्ती मृत अवस्थामा भेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)