एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
onlinekhabar.com · Sat Sep 19 10:45:13 GMT 2026
३ असोज, काठमाडौं । २०औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा एक कार्यक्रम गरी टोलीको बिदाइ गरिएको हो । नेपाली टोलीलाई राखेप सदस्य सचिव रामचरित्र मेहता, क्यानका सचिव पारस खड्का लगायतले बिदाइ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)