एसियाड खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ
ratopati.com · Sat Sep 19 10:50:26 GMT 2026
काठमाडौँ । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार एसियाड खेल्न जाने नेपाली क्रिकेट टोलीलाई औपचारिक कार्यक्रमबिच बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा राखेपका सदस्यसचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका सल्लाहकार सिद्धि ब्यजनकार, नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का लगायतको उपस्थिति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)