भदौ महिनामा ५ अर्ब ९ करोड २४ लाख रुपियाँभन्दा बढीको विद्युत् निर्यात
corporatenepal.com · Sat Sep 19 10:40:42 GMT 2026

काठमाडौं । नेपालले भदौ महिनामा ५ अर्ब ९ करोड २४ लाख रुपियाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बंगलादेशतर्फ कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)