कांग्रेसका सभापति थापाले सत्तारुढ रास्वपालाई छाडेर अरू दलसँग मिल्न नसक्ने बताए
barnanmedia.com · Sat Sep 19 10:45:48 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई छाडेर अरू दलसँग मिल्न नसक्ने बताउनु भएको छ ।
संविधान दिवसको दिन नै कांग्रेस सभापति थापाले यस्तो बटमलाइन सुनाउनु भएको हो । थापाले रास्वपालाई छाडेर नेकपा एमाले वा नेकपासँग संविधान बनाउने दलको सहयात्रीका रूपमा मिल्न नसकिने घोषणा पनि गर्नुभएको छ । सभापति थापाले अव नेपालमा संविधानका नाममा कुनै पनि द्वन्द्व हुन नहुने आफ्नो विश्वास पनि सुनाउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)