मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिनभर हाइटेन्सनमा झुन्डिएका माइलालाई पाटन मानसिक अस्पताल ल्याइने

farakdhar.com · Sat Jun 11 18:06:06 GMT 2022

नुवाकोटको ककनीको त्रिशुली थ्रि ए विद्युत् प्रसारण लाइनमा झुन्डिएका प्रेमबहादुर विक (माइला)लाई ललितपुरको पाटन मानसिक अस्पताल ल्याइने भएको छ ।

उनी शनिबार विहान १० बजेदेखि ककनी गाउँपालिका ७ मा रहेको हाइटेन्सनमा चढेका थिए । दिनभर प्रयास गर्दा पनि तल आउन नमानेका उनलाई सेना पुगेर उद्धार गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)