मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काँकडभिट्टा नाकाबाट प्रवेश गरेको भारतीय कारभित्र भन्सार छलीका सामानसहित चालक पक्राउ

barnanmedia.com · Fri Mar 21 22:48:57 GMT 2025

काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेको भारतीय कारभित्र भन्सार छलीका सामानसहित चालक पक्राउ परेका छन्।

नाकामा तैनाथ सुरक्षाकर्मीको समेत आँखा छलेर मेची पुलबाटै सोजै नेपाल प्रवेश गरेका डब्लुबी ७४ एस २१५२ भारतीय नम्बर प्लेट भएको कारलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले शुक्रबार दिउँसो साढे १२ बजेको समयमा मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा नियन्त्रणमा लिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)