संविधान दिवसमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग
gorkhapatraonline.com · Sat Sep 19 11:00:36 GMT 2026

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा मानवसेवा आश्रम बागलुङलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति बागलुङको आयोजना तथा उद्योग वाणिज्य संघको सहयोगमा आश्रमलाई चिनी, दाल, चाउचाउ, बिस्कुट, मसला, सोयाबिनलगायत खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)