ट्रम्पले एच-वान-बी भिसाको एक लाख डलर शुल्क थप एक वर्षका लागि बढाए
ukeraa.com

१ दिन अघि
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच-वान-बी भिसा आवेदनमा लगाइएको एक लाख अमेरिकी डलरको शुल्कसम्बन्धी व्यवस्था थप एक वर्षका लागि विस्तार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)