स्कुलबाट घर फर्किँदै गरेका २ बालकको डुबेर मृत्यु
setopati.com · Wed Jun 03 16:25:11 GMT 2026
रोल्पामा स्कुलबाट घरतर्फ फर्किने क्रममा खहरे खोलामा आएको बाढीले बगाउँदा दुई बालकको मृत्यु भएको छ।
जिल्लाको गंगादेव गाउँपालिका–६ रातामाटाका ७ वर्षीय गोपाल खड्का र ६ वर्षीय समिर केसीको खहरे खोलामा आएको भेलले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)