अमेरिका: लस एन्जलसमा भीडमा कार ठोक्कियो, कम्तिमा २० जना घाइते
barnanmedia.com · Sat Jul 19 22:04:12 GMT 2025

लस एन्जलसको सान्ता मोनिका बुलेभार्डमा एउटा कारले भीडमा ठक्कर दिँदा कम्तीमा २० जना गम्भीर घाइते भएका छन्।
यो जानकारी लस एन्जलस अग्नि विभागले दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)