बसमा यात्रा गर्दागर्दै अस्ताइन् मोरङकी कुमारी सेलिङ
deshsanchar.com · Fri Mar 21 23:04:16 GMT 2025

झापा- झापाको दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै एक महिलाको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४५ नं को नागरिक यातायातको बसमा सवार मोरङ गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)