संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने ?
nepallive.com · Sat Sep 19 11:09:29 GMT 2026

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य व्यवस्था सफल नहुने बताएका छन्।
संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनमा परिवर्तनलाई जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाहको आवश्यकता औँल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)