मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा ल्याउँछौँ : वर्षमान पुन
bishowkhabar.com · Sat Sep 19 11:10:28 GMT 2026

काठमाडौं- नेकपा नेता वर्षमान पुन ‘अनन्त’ले मुलुकको नेतृत्व पुनः कम्युनिष्ट शक्तिको हातमा ल्याउन आफूहरू सक्रिय रहेको बताएका छन् ।
शनिबार काभ्रेको खानीखोला गाउँपालिका सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै पुनले विचार मिल्ने वाम शक्तिबीच एकता र लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)