लुम्बिनीमा नयाँ मन्त्रीका लागि एमालेका चार र जसपाका एक जनाको नाम सिफारिस
annapurnapost.com · Wed Jun 03 16:20:56 GMT 2026

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाँच जना मन्त्रीको नाम सिफारिस गरेका छन्। मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका हुन्।
पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्रीलाई समावेश गरिएको छ। जसमा चार जना र जनता समाजवादी पार्टी (जसपा)बाट एक जना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)