हलचोकस्थित एपीएफ मुख्यालयमा भीषण आगलागी, सात वटा सवारीसाधन जलेर नष्ट
newsofnepal.com · Wed Jun 03 16:30:47 GMT 2026

काठमाडौं।
काठमाडौंको स्वयम्भूस्थित सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालय हलचोक परिसरमा बुधबार राति भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारीअनुसार मुख्यालय परिसरमा पार्किङ गरी राखिएको एउटा मोटरसाइकलबाट आगो सुरु भएको र त्यसले फैलिँदै सात वटा सवारीसाधनमा क्षति पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)