एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको विदाइ
annapurnapost.com · Sat Sep 19 11:06:53 GMT 2026
काठमाडौं : एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरिएको छ।
शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थीत राखेपमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले क्रिकेट टोलीलाई विदाइ गरेका हुन्। विदाइ कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाली टीम राम्रो लयमा रहेकाले मेडल ल्याउने उदेश्यका साथ जापान जान लागेको बताए। उनले प्रतियोगीताका लागि नेपाली टोली निकै उत्साहित रहेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)