बालेनले पूरा गरेरै छाडे वाचा, अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने !
barnanmedia.com · Sat Sep 19 11:06:38 GMT 2026

नागरिकता हराएमा वा बिग्रिएमा त्यसको प्रतिलिपि निकाल्नकै लागि हजारौँ खर्चिएर आफ्नो गृहजिल्ला धाउनुपर्ने सर्वसाधारणको बाध्यता अब अन्त्य भएको छ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जनतालाई सीधै राहत दिने गरी नागरिकता नियमावलीमा संशोधन गर्दै अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने ऐतिहासिक व्यवस्था गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)