अमेरिकाबाट थप तीन नेपाली निकालिए
barnanmedia.com · Fri Mar 21 23:05:21 GMT 2025

अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका प्रवेश गरेका ती नेपालीहरूलाई अमेरिकाले निष्कासन गरेको हो।
निष्कासनमा पर्नेमा विष्ट, तामाङ र होली थरीका एक-एक जना रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काइएको हो
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)