फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल
ratopati.com · Sat Jul 18 21:48:46 GMT 2026
काठमाडाैँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) को भिडन्तमा इङ्गल्याण्डले फ्रान्सविरुद्ध गोलको वर्षा गर्दै पहिलो हाफमै ४–० को विशाल अग्रता बनाएको छ। खेलको ४५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बुकायो साकाले टोलीलाई चौथो सफलता दिलाएका हुन् ।
इङ्गल्याण्डका जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साकाले खेलको ४५ औँ मिनेटमा उत्कृष्ट प्रहार गर्दै टोलीको अग्रतालाई ४–० को सानदार स्थितिमा पुर्याए। साकाले यसअघि खेलको ३७ औँ मिनेटमा पनि व्यक्तिगत पहिलो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)