बाँसको तामाले गर्ने १२ फाइदा
farakdhar.com · Fri Apr 23 17:32:26 GMT 2021
एजेन्सी— हामीले कहिलेकांही रेष्टुरेन्टमा जाँदा आलु तामा खाएका हुन सक्छौँ । त्यसो त केही पहिलेसम्म तामा घरमा पनि तरकारी बनाएर खाने चलन थियो । आजभोलि यो निकै हटिसकेको मानिन्छ । तर, बाँसको तामाका निकै धेरै फाइदा छन् । तीमध्ये १२ फाइदाः
बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)