मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मासुका विषयमा भएका विवादपछि बुवाले गरे छाेराकाे हत्या

farakdhar.com · Wed Oct 13 01:17:46 GMT 2021

सल्यानमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् ।

बनगाड कुपिण्डे नगरपालिका–१० माझकाडामा ५५ वर्षीय बुवा निमबहादुर कुँवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कुँवरको हत्या गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)