अध्ययन बिदा दुरुपयोग गरेका ४१ प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
deshsanchar.com · Wed Jun 03 14:55:55 GMT 2026

काठमाडौँ – अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)