मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिटीलाई हराउँदै लिभरपुल एफए कपको फाइनलमा 

baahrakhari.com · Sun Apr 17 00:27:00 GMT 2022

काठमाडौं । सडियो मानेको दुई गोलप्रेरित लिभरपुलले शनिबार राति म्यानचेस्टर सिटीलाई ३–२ ले हराउँदै एफए कपको फाइनलमा स्थान बनाएको छ । यससँगै लिभरपुलको जारी सिजन चार उपाधि जित्ने सम्भावना कायम रहेको छ ।

यसअघि लिभरपुलले लिग कपको उपाधि जितिसकेको छ । आज एफए कपको फाइनलमा स्थान बनाउन सफल लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ भने प्रिमियर लिगको पनि उपाधि होडमा छ । लिगमा लिभरपुल शीर्ष क्लब सिटीभन्दा एक अंकले मात्र पछाडि छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)