रसुवागढी बन्द भएपछि कोरला नाकामा कन्टेनर र ईभीको चाप
clickmandu.com · Sat Sep 19 11:20:33 GMT 2026

मुस्ताङ । चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङको कोरला नाकामा पछिल्लो समय चहलपहल बढेको छ।
रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपालमा सामान आयात गर्ने प्रमुख नाकामध्ये कोरला सक्रिय बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)