नेपाल भौगोलिक र राजनीतिक रूपले अति संवेदनशील : पूर्वराष्ट्रपति भण्डारी
ratopati.com · Sat Sep 19 11:28:37 GMT 2026

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले अत्यन्त संवेदनशील क्षेत्रमा रहेको बताएकी छन्।
शनिबार काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले बढ्दो व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)