शीलतनिवासमा तीन पूर्वप्रधानमन्त्री, गगन थापा र रवि लामिछाने राउन्ड टेबलमा
nepalpress.com · Sat Sep 19 11:28:02 GMT 2026

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री, सांसद तथा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका छन्।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याललगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी भए। विभिन्न राजनीतिक दलका नेता, सांसद तथा कूटनीतिक नियोगका प्रमुखहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)