कुरितीविरुद्धको अभियानमा किशोर–किशोरी
karobardaily.com · Thu May 26 04:39:07 GMT 2022
जुम्ला
– समाजमा विद्यमान छाउप्रथा, बालविवाह, लैगिक विभेदलगायतका कुरिती अन्त्यका लागि सिंजा क्षेत्रका किशोर किशोरी जुटेका छन् । सामाजिक कुरितीले बालबालिकाको शारिरिक मानसिक तथा स्वास्थ्य शिक्षा रोजगार लगायतका अबसरबाट बन्चित भएको भन्दै समृद्ध समाज निर्माणका लागि सिंजाका किशोर किशोरी कुरिती विरुद्धको अभियानमा जुटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)