राजमार्ग विस्तारका क्रममा एक महिनासम्मको आंशिक अवरोध हट्यो
barnanmedia.com · Fri Mar 21 23:20:30 GMT 2025

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र रुपमा भइरहेको छ ।
राजमार्ग विस्तारका क्रममा एक महिनासम्मको आंशिक अवरोध हटेको छ । विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर चुनपहरामा भएको अवरोध आजदेखि हटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)