बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासंघको तत्काल एक लाख सहयोग
nepalnews.com · Sat Sep 19 11:33:00 GMT 2026

काठमाडौँ। नेपाल पत्रकार महासंघले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई तत्काल राहत तथा सहयोगस्वरूप एक/एक लाख उपलब्ध गराउने निर्णय गरेको छ।
महासंघले बाढीमा परेका नयाँ पत्रिका शाखाका सदस्य तथा महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुङ्गाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही एक लाख उपलब्ध गराउने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)