बाढी प्रभावित पत्रकारका परिवारलाई महासंघले जनही एक लाख दिने
clickmandu.com · Sat Sep 19 11:32:13 GMT 2026

काठमाडौं। नेपाल पत्रकार महासंघले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई तत्काल राहतस्वरूप आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
महासंघले चार जना प्रभावित परिवारलाई जनही एक लाख रुपैयाँका दरले सहयोग गर्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)