शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ
lokaantar.com

पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको छ ।
पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक राहुल निषाद, सोमनाथ हनुमंत जाधवलगायतलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)