एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
nepalviews.com · Sat Sep 19 11:36:14 GMT 2026
काठमाडौं । २०औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरिएको हो ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतले बिदाइ गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)