‘नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन सक्दैन’
himalpress.com · Sat Sep 19 11:40:04 GMT 2026

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शितल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविक रुपमा नै नागरिकको जीवनमा जोड्नु र व्यवहारमै लागू गर्नुपर्ने भन्दै नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)